फोटो
ग्वार्को फ्लाइओभर निर्माण अन्तिम चरणमा, स्थलगत निरीक्षणमा भौतिक पूर्वाधारमन्त्री (तस्बिरहरू)
आइतबार, ११ जेठ २०८२, ११ : ३२
सारांश
- ललितपुरको ग्वार्कोमा बनिरहेको फ्लाइओभर जेठ मसान्तभित्र सवारीसाधनका लागि खुला हुने।
- निर्माण कम्पनीका अनुसार जेठ १५ भित्रै काम सक्ने र सरकारलाई हस्तान्तरण गर्ने योजना छ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले फ्लाइओभरको स्थलगत निरीक्षण गरे।
काठमाडौँ । ललितपुरको ग्वार्कोमा बनिरहेको फ्लाइओभर जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको छ । आयोजनाले निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
आयोजनाको काम जेठ १५ भित्रै सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले बताएको छ ।
यसैबिच आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले फ्लाइओभरको स्थलगत निरीक्षण गरेका छन् ।
सो क्रममा तस्बिरहरू हेर्नुहोस्:
_rt5YzDQXXR.jpg)
_a9esSoPMj3.jpg)
_k16ScNIrqh.jpg)
_Sjb9ACAzwb.jpg)
_rELxFvPp1s.jpg)
_xD26JWl8X5.jpg)
_VCEW4qCJam.jpg)
_4STYJAylwu.jpg)
_Eh9kdCqYzb.jpg)
_KasQUzi8Do.jpg)
_omFKxnvkQ5.jpg)
_UJp1aELllL.jpg)
_WYrkdR0eT5.jpg)
_awm6k2h8s1.jpg)
_9HfsFjgHR4.jpg)
_mff9BvB57U.jpg)
_lnVg0Hm21v.jpg)
_6e0S1hfUYQ.jpg)
_1l9EF0Izzt.jpg)
_o33pCUAeD7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण