रामचन्द्र र जुनुको ‘कल्ले भन्यो...’ मा विक्रम र मल्लिकाको अभिनय
आइतबार, ११ जेठ २०८२, १२ : २२
सारांश
- गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको स्वर रहेको रोमान्टिक गीत 'कल्ले भन्यो...' सार्वजनिक भयो।
- गीतमा दिनेश सुवेदीको शब्द र सन्तोष प्रगाढको संगीत रहेको छ।
- विक्रम बुढाथोकी र मल्लिकाको अभिनय रहेको भिडियोमा एक जोडीको प्रेम कथा देखाइएको छ।
काठमाडौँ । गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको स्वर रहेको रोमान्टिक गीत ‘कल्ले भन्यो...’ सार्वजनिक गरिएको छ । दिनेश सुवेदीको शब्द रहेको गीतमा सन्तोष प्रगाढले संगीत भरेका छन् ।
गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा विक्रम बुढाथोकी र मल्लिकाकै अभिनय देख्न सकिन्छ । भिडियोमा एक जोडी प्रेमी प्रेमिकाको प्रेमकथा देखाउन खोजिएको छ ।
गीतको भिडियो पनि मोडल राजोपाध्यायले निर्माण गरेकी हुन् । बविता श्रेष्ठको निर्देशन रहेको भिडियोमा सम्पादन र रंग संयोजन राजेन्द्र पुरीको छ । भिडियोको छायाङ्कन उत्तम हुमगाईंले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण