युवा संघ महाधिवेशन
युवा संघ महाधिवेशन : थेवे र पुरीको उम्मेदवारी, द्विपक्षीय भिडन्त पक्का
आइतबार, ११ जेठ २०८२, २० : ०१
काठमाडौँ । नेकपा एमाले निकट युवा सङ्घको अध्यक्षका लागि क्षितिज थेबेसँगै सुमन पुरीले पनि मनोनयन दर्ता गराएका छन् । थेबे र सुमन पुरीले आइतबार मनोनयन दर्ता गराएका हुन् ।
पुरीकाे प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी र उपमहासचिव खेम शर्माले उम्मेद्वारी दर्ता गराएका छन् । यसअघि हालका अध्यक्ष क्षितिज थेबेले पनि दलबल सहित उम्मेद्वारी दिएका छन् ।
पोखरामा जारी दसौँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चउन सर्वसम्मत हुन नसकेपछि चुनावबाछ नेतृत्व चयन गर्न लागिएकाे हाे । युवा सङ्घको नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि अन्ततः दुई पक्षबीच चुनावबाट नेतृत्व चयन गरिने पक्का भएको हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण