देव र मन्दिराको ‘खोली सलसल’ सार्वजनिक
मङ्गलबार, १३ जेठ २०८२, १२ : ३४
काठमाडौँ । सर्जक तथा गायक देव सहानीको नयाँ गीत ‘खोली सलसल’ सार्वजनिक गरिएको छ । नवीन बाबु विश्वकर्माको शब्द तथा शान्त शिशिरको संगीत रहेको गीतमा चेतन गोतामेको एरेन्ज छ ।
गीत गायनमा सहानीलाई गायिका मन्दिरा थापा मगरले साथ दिएकी छिन् । माया र प्रेममा आधारित गीतमा सहानीलाई अभिनयमा सुनाइना श्रेष्ठले साथ दिएकी छन् । भिडियोमा एक प्रेमजोडीको प्रेमकथा देखाइएको छ ।
सुशील कार्कीले निर्देशक गरेको भिडियोमा दीपक गिरीको छायाङ्कन र नवीन बोहराको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण