कास्की केन्द्रबिन्दु भएर अर्को भूकम्पको धक्का
बुधबार, १४ जेठ २०८२, १३ : ११
सारांश
- कास्की केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ, जुन बुधबार दिउँसो १२:५० मा मापन गरिएको थियो।
- यसअघि, कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर बिहान ११:५६ मा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
काठमाडौँ । कास्की केन्द्रबिन्दु भएर अर्को भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार मध्याह्न १२ बजेर ५० मिनेट जाँदा कास्कीको अन्नपूर्ण क्षेत्र केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
आजै कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण