शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

बागमती प्रदेशले विपद् बिमा कार्यक्रम अघि बढाउने

बुधबार, १४ जेठ २०८२, १४ : ४८
बुधबार, १४ जेठ २०८२

काठमाडौँ । बागमती प्रदेश सरकारले विपद् बिमा कार्यक्रम अघि बढाउने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम मार्फत विपद् बिमा कार्यक्रम अघि बढाउने भएको हो ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संसद्मा बुधबार आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै विपद् जोखिम हस्तान्तरणका लागि विपद् बिमा कार्यक्रम अघि बढाउने बताएका हुन् । 

प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम मार्फत विपद् बिमा कार्यक्रम अघि बढाएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेश प्रहरी समायोजनका लागि अन्य प्रदेशसँगको समन्वय सङ्घीय सरकारसँग छलफल गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप