संसद् बैठक
प्रतिनिधिसभा बैठक सुरु
बिहीबार, १५ जेठ २०८२, १३ : ४३
सारांश
- प्रतिनिधिसभा बैठक सुरु भएको छ। विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठकमा अवरोध गरेका थिए।
- विपक्षीको अवरोधका कारण मंगलबार र बुधबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन।
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर विपक्षीहरूले मंगलबार र बुधबारको प्रतिनिधिसभा बैठकमा अवरोध पुर्याएका थिए ।
विपक्षीको अवरोधका कारण दुई दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण