विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण, तस्बिरहरू
बिहीबार, २२ जेठ २०८२, १४ : ०३
ललितपुर । आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । ‘प्लास्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।
_Nh5flN091C.jpg)
यसैबिच किराँत माङहिम धार्मिक वन, हात्तिवन, ललितपुरमा विभिन्न संघ संस्था र विद्यार्थीहरूले वृक्षारोपण कार्यक्रम गरेका छन्।
_2c0spZrITh.jpg)
संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।
_pfRvc1LOCl.jpg)
_WG7ozys6am.jpg)
_H1WAgMM6pE.jpg)
_ApTWHxdeEM.jpg)
_1kpSHlNSB0.jpg)
_bEodGiqWbV.jpg)
_JFwevsbeYZ.jpg)
_sHSpnAljCR.jpg)
_1AYdHaX8cv.jpg)
_4WBSWldCb7.jpg)
_QaCJC9IorQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण