गाेताखाेर बेपत्ता
सप्तकोशीमा उद्धार अभ्यास गर्ने क्रममा दुई गोताखोर बेपत्ता
बिहीबार, २२ जेठ २०८२, १९ : ०३
काठमाडौँ । सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा बिहीबार दुई गोताखोर बेपत्ता भएका छन् । सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् ।
कुनै गम्भीर प्राविधिक समस्या आएको हुनसक्ने सशस्त्र प्रहरी बल,नेपालका प्रवक्ता कालीदास धौवजीले बताए । अहिले थप गोताखोरबाट खोजी कार्य भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण