बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

थुमनको ‘कान्छी द लालुपाते’ सार्वजनिक

शुक्रबार, २३ जेठ २०८२, २१ : ०६
शुक्रबार, २३ जेठ २०८२

काठमाडौँ । गायक थुमन शर्माको ‘कान्छी द लालुपाते’ बोलको गीत सार्वजनिक भएको छ । शर्माकै स्वर, शब्द र सङ्गीत रहेको गीतको एरेन्ज कुमार थापाले गरेका हुन् ।

गीतमा कुमार थापा र राम परियारको कोरस, रत्न विकको बाँसुरी, धर्म गन्धर्व सारङ्गी, विकास घतानी गितार म्यान्डोलिन रहेको गीतमा ब्याकराउन्ड स्कोर बिलन थापाको छ ।

गीतको भिडियो दिप गुरुङले निर्देशन गरेका हुन् । कृष गुरुङ, लक्ष्मी गुरुङको अभिनय रहेको भिडियोमा विजय लामाको छायाङ्कन, विष्णु तिमल्सिनाको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप