बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले बकर इदले नेपालको संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन तथा विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद)को सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै सो विश्वास व्यक्त गरेका हुन्।
उनले भनेका छन्, “बहुजाति, बहुभाषा, बहुसंस्कृति र बहुधार्मिक विशेषतायुक्त नेपालमा इस्लाम धर्म एकता र राष्ट्रिय स्वाभिमानको प्रतीक रहेकाले धार्मिक सांस्कृतिक सद्भाव कायम राख्दै आपसी भ्रातृत्व र सहिष्णुतालाई थप प्रगाढ तुल्याइ हाम्रो संस्कृति र परम्पराको संरक्षण सम्वद्र्धन तथा विकासमा थप योगदान पुग्ने विश्वास लिएका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण