डिपोर्ट
अमेरिकाले ओम्नि एयरको चार्टर्ड विमानबाट पठायो ३७ नेपालीलाई
आइतबार, २५ जेठ २०८२, २१ : ५७
सारांश
- अमेरिकाले ३७ नेपालीलाई डिपोर्ट गरी नेपाल फर्कायो, जसमा ३२ पुरुष र ५ महिला थिए।
- उनीहरू ओम्नि एयर इन्टरनेशनलबाट त्रिभुवन विमानस्थलमा आइपुगेका थिए, एरिजोना र हवाई हुँदै ढाका ट्रान्जिटमार्फत यात्रा गरे।
- प्रहरीको मानव बेचबिखन ब्युरोले सोधपुछ गर्दा अधिकांशले जानकारी दिन मानेनन्, गिरोह र अमेरिका जाने बाटोबारे अनुसन्धान भइरहेको छ।
काठमाडौँ । अमेरिकाले ३७ जना नेपालीलाई डिपोर्ट गरेर नेपाल पठाएको छ । ३२ जना पुरुष र ५ जना महिला आइतबार साँझ ओम्नि एयर इन्रटरनेशनल मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । अमेरिकाको एरिजोना र हवाई हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट भएर उनीहरू नेपाल आइपुगेका हुन् ।
प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेर उनीहरूलाई पठाउने गिरोह र अमेरिका गएको रुटबारे जानकारी लिने प्रयास गरेको छ । तर, अधिकांशले विवरण दिन अस्वीकार गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण