राष्ट्र बैङ्कले माग्यो आगामी मौद्रिक नीतिका लागि सुझाव
सोमबार, २६ जेठ २०८२, १६ : ४३
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ ।बैङ्कले सोमबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको हो ।
राष्ट्र बैङ्कले असार १० भित्र मौद्रिक नीति तर्जुमाका लागि राय र सुझाव बैङ्कको आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन आग्रह गरेको छ । राष्ट्र बैङ्कले बजेट पछि हरेक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्ने गरेको छ ।
आगामी आर्थिक वर्षको लागि पनि मौद्रिक नीति बनाउन सुझाव माग गरिएकाे हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण