बुधबार, २८ जेठ २०८२
ताजा लोकप्रिय

सुनकोशी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै स्थानीय (तस्बिरहरू)

मङ्गलबार, २७ जेठ २०८२, १४ : ५९
मङ्गलबार, २७ जेठ २०८२

काठमाडाैँ । सिन्धुली र रामेछापको सिमाना बनेर बगेको सुनकोशी नदीमा माछा मारेर यहाँका स्थानीयहरुले आफ्नो परिवारको गर्जो टार्ने गरेका छन् ।बर्खा सुरू भएपछि सुनकोशी नदी बढ्दा माछाहरू नदीले किनारामै पनि छोड्ने हुँदा यहाँका स्थानीयलाई अरू बेला जस्तो पानीमा पस्न पर्दैन । 

01-IMG_165102-IMG_167103-IMG_167904-IMG_168905-IMG_170006-IMG_170807-IMG_171208-IMG_171809-IMG_172810-IMG_173011-IMG_1734

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप