अनेरास्ववियु महाधिवेशन
अनेरास्ववियुको निर्वाचन कार्यतालिका फेरि संशोधन, भोलि बिहान ८ बजेदेखि मतदान
बुधबार, २८ जेठ २०८२, २१ : ५३
सारांश
- अनेरास्ववियुको २४औँ महाधिवेशनमा निर्वाचन कार्यतालिका संशोधन गरियो।
- निर्वाचन कमिटीले भोलि बिहान ८ बजेदेखि मतदानको समय तोकेको छ।
- यसअघि आज राति ८ बजेदेखि मतदान गर्ने तालिका थियो, जसमा फेरबदल गरिएको छ।
काठमाडौँ । अनेरास्ववियुको २४ औँ महाधिवेशनमा निर्वाचन कार्यतालिका फेरि संशोधन गरिएको छ । निर्वाचन कमिटीले कार्यतालिका संशोधन गर्दै भोलि बिहान ८ बजेदेखि मतदानको समय तोकेको हो ।
यसअघि आजै राति ८ बजेदेखि मतदान गर्ने कार्यतालिका प्रकाशित गरिएको थियो । मतदान सकिएपछि मतगणना निर्वाचनको मतपरिणामको घोषणा, प्रमाणपत्र वितरण र सपथ ग्रहणको कार्यतालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण