अपडेट
विद्युतीय भोटिङ मेसिनमार्फत अनेरास्ववियुको मतदान सुरु, आजै मतपरिणाम आउने (तस्बिरहरू)
बिहीबार, २९ जेठ २०८२, ०९ : ५८
काठमाडौँ । अनेरास्ववियुको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि सभाहलमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएको हो।
अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलबिच प्रतिस्पर्धा हुँदैछ। जेठ २५ गतेदेखि सुरु भएको २४ औँ महाधिवेशनमा हिजो सकिने कार्यक्रम थियो। तर, मतदान प्रक्रिया लम्बिएका कारण ढिलाइ भएको हो।
देशभरबाट आएका १५०० बढी महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।
_HqOxHvQZVE.jpg)
_zhKHDTQmTX.jpg)
_zYxVdZLTfY.jpg)
_L7HZ1VuOjs.jpg)
_HjJ4nh35kh.jpg)
_HhiK1cgPIA.jpg)
_DpvHZxG1hK.jpg)
_GvRXqxJElI.jpg)
_ICd5FB3Yzw.jpg)
_d8IzrAdGIY.jpg)
_SkBagFL9rW.jpg)
_MOz9KLFY00.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण