अपडेट
अनेरास्ववियुको मतगणनामा कडरियाको सुरुवाती अग्रता
बिहीबार, २९ जेठ २०८२, २३ : १२
सारांश
- अनेरास्ववियुको मतगणनामा अध्यक्ष पदका लागि सुजन कडरियाले अग्रता लिएका छन्।
- २४औँ महाधिवेशनमा भएको मतदानपछि भएको गणनामा कडरियाले ९२ मत प्राप्त गरे।
- प्रकाश पौडेलले ५८ मत प्राप्त गरेका छन्, निर्वाचन कमिटीका सदस्य रश्मि आचार्यले जानकारी दिए।
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको मतगणनामा अध्यक्ष पदमा सुजन कडरियाले अग्रता लिएका छन् ।
२४ औँ महाधिवेशनमा बिहीबार भएको मतदानपछि भएको गणनामा कडरियाले अग्रता लिएका हुन् । निर्वाचन कमिटीका सदस्य रश्मि आचार्यका अनुसार प्रारम्भिक नतिजामा अध्यक्षका उम्मेदवार कडरियाले ९२ मत ल्याउँदा प्रकाश पौडेलले ५८ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण