फेसबुके क्रान्तिले देश परिवर्तन हुँदैन : शिव परियार
शनिबार, ३१ जेठ २०८२, १० : १२
काठमाडौँ । गायक शिव परियारले संसार भरीमा नेपाली जनता असाध्यै परपीडक, लालची, स्वार्थी र अल्छी भएको बताएका छन् । उनले जनता चेतनशील र जाँगरिला बन्न नसकेकै कारण आज देशको यो हालत भएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेर मात्र देश परिवर्तन नहुने पनि बताएका छन् । फेसबुके क्रान्तिले केही परिवर्तन नहुने उनको ठम्याइ छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनि जनताले फेसबुकमा विरोध गरेर, फेसबुके क्रान्ति, फेसबुके विरोध र फेसबुके नीतिले देशमा कमिसन तन्त्रको अन्त्य, सुशासन , भ्रष्टाचार नियन्त्रण हुन्छ त ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण