इरान इजरायल तनाव
शाहरान तेल प्लान्टमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी
आइतबार, ०१ असार २०८२, ०४ : ०२
सारांश
- इरानको तेहरान तेल प्रशोधन केन्द्रमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी छ।
- इजरायली आक्रमणपछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेर आगो निभाउने काम गरिरहेका छन्।
- तेहरानको शहरान तेल डिपोमा इजरायली सेनाको आक्रमणबाट आगलागी भएको थियो।
काठमाडौँ। इरानको सरकारी टेलिभिजनले तेहरानको तेल प्रशोधन केन्द्रमा लागेको आगो नियन्त्रणमा ल्याउन प्रयास जारी रहेको जनाएको छ।
इरानको तस्निम समाचार एजेन्सीले इजरायलको आक्रमण लगत्तै, परिचालन र उद्धार बलहरू घटनास्थलमा पुगेको र अझै पनि आगो निभाउने काम गरिरहेको बताएको छ।
तेहरानको उत्तर पश्चिममा रहेको शहरान तेल डिपो इजरायली सेनाको आक्रमणबाट डिपोमा आगलागी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण