वर्षासँगै कहाँ–कहाँको सडक अवरुद्ध ?
आइतबार, ०१ असार २०८२, ११ : ३२
सारांश
- ललितपुरमा पहिरोले आश्राङदेखि गिम्दी जाने सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ।
- धनकुटा, खोटाङ र मकवानपुरका विभिन्न सडक खण्डहरू वर्षाको कारण अवरुद्ध भएका छन्।
- सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पनि अवरुद्ध बनेको छ।
काठमाडौँ । वर्षासँगै विभिन्न ५ वटा सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका अनुसार ललितपुरमा पहिरोका कारण आश्राङदेखि गिम्दी जाने सडक खण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ ।
यसैगरी धनकुटामा रवि राके -भेडेटार सडक, खोटाङमा दिक्तेल–गाइघाट सडक खण्ड र मकवानपुरमा कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध बनेको छ।
यस्तै सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पनि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण