नेसपा (नयाँ शक्ति) ले पाँच महिना सङ्गठन विस्तारको काम गर्ने
आइतबार, ०१ असार २०८२, २० : ३३
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) ले असार १ गते आजदेखि कार्तिक ५ गते (पाँच महिना) सम्म जन सङ्गठन विस्तारको काम गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन केन्द्रित सङ्गठन विस्तार, जनसम्बन्ध, भेला, सदस्यता वितरणको काम गर्ने निर्णय भएको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।
यस्तै आगामी निर्वाचनलाई केन्द्रमा राखेर नेताहरूको कार्य विभाजन भएको शर्माले बताए । साथै ११ जना पदाधिकारी र ५ जना पदेन सदस्य गरी १७ जनाको कार्यकारिणी समिति गठन भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण