फाेटाे फिचर
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
मङ्गलबार, ०३ असार २०८२, २३ : २६
काठमाडौँ । स्कटल्याण्डको घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको मंगलबार भएकाे दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गर्दै जित निकालेको छ।
बलरहरूको उत्कृष्ट प्रदर्शनले स्कटल्याण्डलाई १९.४ ओभरमा सबै विकेट गुमाउँदै केवल ९७ रनमै समेटिएको थियो। सहज लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपाली टोलीले पनि संघर्षपूर्ण इनिङ खेलेको थियो। नेपालले १९.४ ओभरमै ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
जितको अन्तिम क्षणसँगै मैदानमा रहेका नेपाली समर्थकहरूको उत्साह चरममा थियो।
हेर्नुहोस् तस्बिरहरू





तस्बिरहरू: क्यान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण