रिक्त चार प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग (सूचनासहित)
बुधबार, ०४ असार २०८२, १६ : २७
सारांश
- स्वास्थ्य मन्त्रालयले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पदका लागि आवेदन आह्वान गरेको छ।
- बिपी कोइराला, पोखरा, पाटन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि आवेदन माग गरिएको हो।
- आवेदकले ७ दिनभित्र मन्त्रालयमा आवेदन पेस गर्नुपर्नेछ र व्यावसायिक योजना सिलबन्दी गरेर बुझाउनुपर्नेछ।
काठमाडौँ । सरकारले रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग गरेको छ ।
बुधबार प्रकाशित सूचनाअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवेदन माग गरेको हो ।
४ उपकुलपति पदमा आवेदन माग गर्दा फरक फरक योग्यता निर्धारण गरिएको छ । यस्तै आवेदकले व्यवसायीक कार्यक्रम योजना बुझाउँदा सिलबन्दी गरेर बुझाउन गरिएको छ । आवेदन मन्त्रालयमा ७ दिनभित्र पेस गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण