बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता
बुधबार, ०४ असार २०८२, १६ : ४६
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
- भेटवार्ता बालुवाटारमा भएको थियो, जसमा संसद अवरोध, बजेटलगायतका समसामयिक विषयमा छलफल भयो।
- प्रधानमन्त्रीको सचिवालयले दुई शीर्ष नेताबीचको भेटवार्ताको जानकारी गराएको छ।
काठमाडौँ । सत्तारुढ दलका दुई शीर्ष नेताबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार दिउँसो प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार दुई नेताबिच संसदमा भइरहेको अवरोध, बजेट लगायत समसामयिक विषयमा छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण