बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रास्वपाले ‘सहकार्य–संवाद’ कार्यदल गठन गर्ने

बिहीबार, ०५ असार २०८२, ११ : ३२
बिहीबार, ०५ असार २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैकल्पिक राजनीतिमा रुचि राख्ने समूहलाई समेट्ने निर्णय गरेको छ।
  • रास्वपाले यस्ता समूहलाई एकै ठाउँमा ल्याउन 'सहकार्य-संवाद' कार्यदल बनाउने भएको छ।
  • बुधबार बसेको सचिवालय बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई समेट्ने भएको छ । 

त्यसका लागि सो पार्टीले त्यस्ता समूहलाई एउटै धागोमा बाँध्न रास्वपाले नेतृत्व लिने र 'सहकार्य–संवाद' कार्यदल गठन गर्ने भएको छ । 

बुधबार बसेको सचिवालय बैठकले सहकार्य संवाद कार्यदल गठन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप