वनस्थलीमा रास्वपा केन्द्रीय समितिको बैठक
शनिबार, ०७ असार २०८२, ०८ : ३६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भयो।
- बैठकमा समसामयिक विषय र पार्टीका अभियानबारे छलफल भइरहेको छ ।
- पार्टी स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समसामयिक विषय र पार्टीले घोषणा गरेका अभियानबारे छलफल भइरहेको छ ।
पार्टीले आज स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित आजबाट देशव्यापी अभियान सञ्चालन गर्ने पार्टीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण