धरहरामा नेपालकै पहिलो 'लेजर प्रोजेक्टर सो'
आइतबार, ०८ असार २०८२, ११ : ०७
सारांश
- काठमाडौंको टुँडिखेलमा 'सिप मेला २०८२' समापन समारोहमा धरहरामा पहिलो पटक 'लेजर प्रोजेक्टर सो' प्रदर्शन गरियो।
- ड्रोन हब नेपालले गरेको सो ले नेपालको सांस्कृतिक सम्पदा, सीप र भविष्यको सम्भावनालाई दर्शायो।
- मेलामा ड्रोन अपरेटिङ, म्यापिङ र मर्मतसम्बन्धी तालिम ६० जनालाई दिइयो।
काठमाडौँ । राजधानीको टुँडिखेलमा आयोजना गरिएको ‘सिप मेला २०८२’ को समापन समारोहमा धरहरामा पहिलो पटक 'लेजर प्रोजेक्टर सो' गरिएको छ ।
ड्रोन हब नेपालले गरेको उक्त सोले नेपालका सांस्कृतिक सम्पदा, सीपको महत्त्व र भविष्यको सम्भावनालाई जीवन्त रूपमा प्रस्तुत गर्दै दर्शकहरूलाई दृश्य अनुभव प्रदान गरेको थियो ।
आयोजकका अनुसार, यस्तो प्रविधि पहिलो पटक नेपालमा सार्वजनिक रूपमा प्रयोग गरिएको हो।
टुँडिखेलको ३० दिने सिप मेलामा ६० जनालाई ड्रोन अपरेटिङ, म्यापिङ र मर्मतसम्बन्धी व्यावसायिक तालिम प्रदान समेत गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण