बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बसमा ड्रोन आक्रमण, ७ जनाको मृत्यु

मस्को । रुस–नियन्त्रित युक्रेनको डोनेट्स्क क्षेत्रमा यात्रुवाहक बसमा भएको ड्रोन आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।  रुसद्वारा नियुक्त डोनेट्स्क क्षेत्रका प्रमुख डेनिस पुशिलिनका अनुसार...