संसद् बैठक
सङ्घीय निजामती विधेयकबारे मन्त्री गुप्ताले भने–कुलिङ पिरियडमात्र होइन, कमा र फुलस्टप पनि हट्दैन
सोमबार, ०९ असार २०८२, १५ : ०८
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती विधेयकबाट कुलिङ पिरियडमात्र नभई कमा र फुलस्टप समेत परिवर्तन नहुने बताएका छन् ।
सोमबार बजेटमाथिको छलफलमा सांसदहरूले सोधेको पूरक प्रश्नको जवाफ दिँदै मन्त्री गुप्ताले यस्तो बताएका हुन् । ‘सङ्घीय निजामती ऐन राज्यव्यवस्था र उपसमितिबाट पारित भएर संसद्मा टेबल भएको छ’, मन्त्री गुप्ताले भने, ‘यो निजामती विधेयकबाट कुलिङ पिरियडमात्र होइन, कमा र फुलस्टप पनि परिवर्तन हुँदैन ।’
मन्त्री गुप्ताले यसअघि संसद्को कार्यसूचीबाट उक्त विधेयक हटेकोमा प्रश्न उठेको भन्दै सदनमा विरोध भइरहेकाले हटाउनुपरेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण