मन्त्रिपरिषद् बैठक
भिजिट भिसा छानबिन समिति : ३ महिना समय, १३ लाख बजेट
सोमबार, ०९ असार २०८२, २२ : ३६
सारांश
- सरकारले अध्यागमन र भिजिट भिसाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
- पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा गठित समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनेछ।
- समितिको लागि १३ लाख बजेट विनियोजन गरिएको छ।
काठमाडौँ । सरकारले गठन गरेको अध्यागमन र भिजिट भिसाबारे उच्चस्तरीय अध्ययन र छानबिन समितिलाई तीन महिनामा प्रतिवेदन बुझाउने समय तोकिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा गठित छानबिन समितिलाई तीन महिनाको समय तोकिएको हो ।
एक मन्त्रीका अनुसार उक्त समितिको समयअवघि ३ महिना र १३ लाख बजेट विनियोजन समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण