शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आन्दोलनकारी संसद् भवनमा प्रवेश गरेको घटना छानबिन गर्न समिति गठन

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे उपत्यका प्रहरी कार्यालयले छानबिन गर्ने भएको छ । घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन...