बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

सहसचिव भट्टराईको मोबाइल जफत, फरेन्सिक ल्याबमा पठाइँदै

काठमाडौँ । अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईको मोबाइल जफत गरेको छ । गृह मन्त्रालयमा तानिएका भट्टराईलाई नियन्त्रणमा लिएर मोबाइल जफत गरिएको अख्तियारका एक जना उच्च अधिकृतले...