महानगरमै यस्तो हाल : पानी पर्दा बाटोमै खोला, त्यसमाथि असारे विकास
मङ्गलबार, १० असार २०८२, ११ : ५०
सारांश
- काठमाडौं महानगरपालिकाको पेप्सीकोलामा बर्खामा सधैं समस्या हुने गरेको छ।
- ठूलो पानी पर्दा बाटोमा खोला बग्ने र सडकमा खाल्डो हुँदा यात्रुलाई सास्ती छ।
- सडक मर्मतका कारण सवारी चालक र पैदल यात्रुलाई समस्या भएको छ।
काठमाडौँ । कुनै ग्रामीण क्षेत्र होइन यो, काठमाडौँ महानगरपालिकामा पर्ने क्षेत्र हो। काठमाडौँ-३२ पेप्सीकोलामा बर्खाको समयमा सधैँ समस्या हुने गरेको छ।
ठुलो पानी पर्दा बाटोमा खोला नै बग्ने गरेको छ। त्यसमाथि अहिले बाटो खनेर राखिएको छ । सडकमा ठुलो खाल्डो बनाएर राखिएका कारण सवारी चालक र पैदल यात्रुलाई सास्ती भइरहेको छ।
_erDwLMcESp.jpg)
_cJfCjOJgCw.jpg)
_pRQCt8RdDs.jpg)
_SctLRvOQdG.jpg)
_RKSMZCZu8L.jpg)
_M0Z1UsNUDu.jpg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण