गजल : चाकडी गरे मात्र पुरस्कार जित्छ
बुधबार, ११ असार २०८२, १४ : ३०
चाकडी गरे मात्र पुरस्कार जित्छ,
नत्र लेखक आफ्नै संसार जित्छ ।
रचनाकार रचनामा रमाउँछ सुन,
सिर्जना वर्षौं बाँच्छ विचार जित्छ ।
अरे ठेकेदार हो सुन यो वास्तविकता,
जो आशा राख्दैन उसले हार जित्छ ।
म लेख्छु समाजको सधैँ प्रतिविम्ब,
स्वतन्त्र कलम सत्यको आधार जित्छ ।
मलाई हार खानु छैन रावणहरूदेखि
राम आदर्शका गुण लगातार जित्छ ।
(हेलम्बु ६, सिन्धुपाल्चोक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण