प्रधानन्यायाधीश पुगे सैनिक विशेष अदालत
बिहीबार, १२ असार २०८२, २० : २१
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बिहीबार सैनिक विशेष अदालतको निरीक्षणमा पुगेका छन् । सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको नियमित निरीक्षणको सिलसिलामा राउत सैनिक विशेष अदालतको निरीक्षण भ्रमणमा पुगेका हुन् ।
निरीक्षणको क्रममा उनले जंगी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिको सम्बन्धमा जानकारी हासिल गरी सैनिक न्याय प्रणालीसँग सम्बन्धितहरुलाई विशेष निर्देशन समेत दिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा उच्च अदालत पाटनका मुख्य न्यायधीश माननीय लाल बहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष न्यायधीश लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्टार बिमल पौडेल लगायतका पदाधिकारीहरु, रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको सेनाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण