दाङमा नाट्य सङ्गोष्ठी हुने
शुक्रबार, १३ असार २०८२, ०९ : ४५
काठमाडौँ । दाङमा यहि असार २६ र २७ गते दुई दिवसीय नाट्य सङ्गोष्ठी हुने भएको छ ।
पहल नेपालको आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्य रहने नाट्य सङ्गोष्ठीमा नाट्य प्रस्तुति, नाट्य संवाद, फोटो प्रदर्शनी, कार्यपत्र प्रस्तुति र स्रष्टा सम्मान कार्यक्रम गरिनेछ ।
नाटक लेखन र मञ्चन परम्परालाई समृद्ध गर्ने, लोकनाटकको संरक्षण र प्रवर्द्धन गर्ने, नाट्यकर्मीहरूको प्रतिभा र योगदानको कदर गर्ने र मौलिक लोककला, संस्कृति र भाषा साहित्यको प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले नाट्य सङ्गोष्ठी आयोजना गरिएको पहल नेपालका अध्यक्ष के एल बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण