काठमाडौँ । आज असार १४ । तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्ती । यसै सन्दर्भ एमालेले देशभर विभिन्न कार्यक्रम गरेर मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण गर्न खेलेको भूमिकाको स्मरण गर्दैछ ।
_7wr4ked2On.jpg)
मदन भण्डारी फाउन्डेसनको आयोजनामा काठमाडौँको राष्ट्रिय सभागृहमा शनिबार विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत एमालेका शीर्ष नेताहरू सहभागी छन् ।
_WwNAI7nkae.jpg)
एमालेमा ७० वर्षे उमेर हद, दुई वर्षे कार्यकाल र विद्या भण्डारीको सक्रिय राजनीतिमा आउने सम्भावनाको चर्चा भइरहेका बेला मदन भण्डारीको जन्मजयन्तीका अवसरमा हुन लागेको यो कार्यक्रम अनि नेताद्वय ओली र भण्डारीको उपस्थितिका साथै उनीहरूले कार्यक्रममा दिन सक्ने सन्देशलाई लिएर एमाले नेता कार्यकर्ताहरूले निकै चासोका साथ हेरेका छन् ।
_ItaHdEghtz.jpg)
_J5A77R6KOi.jpg)
_0bRlgpzndR.jpg)
_3tacficxYz.jpg)
_3KYH6i7ASj.jpg)
_1qLvPoc7Vp.jpg)
_zWRsQsXi2f.jpg)
_mABElD5FtZ.jpg)
_V7L801LS4i.jpg)
_65W8I5Q1Cl.jpg)
_b8UIQe7aOE.jpg)
_QYaRiKAVkL.jpg)
_Y8WuuV5eHc.jpg)
_HsHOK3xoCi.jpg)
_9b6K7t7A72.jpg)
_JzQzUHwcul.jpg)
_OBJh69RfzY.jpg)
_l5HKzRhRbc.jpg)
_4cnEhItFaJ.jpg)
प्रतिक्रिया