महाधिवेशनको माग गर्दै तरुण दलका दुई केन्द्रीय सदस्यद्वारा आमरण अनशन सुरु
आइतबार, १५ असार २०८२, १४ : ४८
काठमाडौँ । तरुण दलको महाधिवेशनको माग गर्दै केन्द्रीय तदर्थ समितिका दुई सदस्यले आमरण अनशन सुरु गरेका छन् ।नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय सदस्यद्वय रोजन राई र अम्बिका बासकोटाले आजबाट आमरण अनशन सुरु गरेका छन् ।
उनीहरूले अनशनस्थलमा ब्यानर बनाएर ५ माग पनि राखेका छन् । उनीहरूले तीन वर्षसम्म पटक–पटक म्याद थप्दा पनि एउटा जिल्लाको अधिवेशनसमेत गर्न नसकेकाले यो समिति खारेज गरेर नयाँ समिति बनाउन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण