पूर्व प्रधानमन्त्री भट्टराईले यसरी मनाए धान दिवस, तस्बिरहरू
आइतबार, १५ असार २०८२, १५ : ३५
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै खेतमा धान रोपेर धान दिवस मनाएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराइले आफ्नै खेत गोरखा खोप्लाङमा रोपाइँमा सहभागी हुँदै धान दिवस मनाएका हुन् । प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउने गरिएको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण