रोपाइँ महोत्सवमा रमाए स्वदेशी तथा विदेशी पर्यटक (तस्बिरहरू)
आइतबार, १५ असार २०८२, १७ : २३
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २६, गुँदे ताल क्षेत्रमा २० औँ संस्करण असारे रोपाइँ महोत्सव गरिएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा भएको महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटक सहभागी भई रोपाइँ गरेका थिए । पर्यटन परिषद्ले २०६१ सालदेखि रोपाई महोत्सव गर्दै आएको छ ।
नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्धन गर्ने लगायतका उद्देश्यले महोत्सव आयोजना गरिएको परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
महोत्सवमा हिले दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मान, विभिन्न कलाकारद्वारा सांगीतिक प्रस्तुति गरिएको थियो ।













तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण