डुबान
धनगढीमा भारी वर्षा, घरहरू डुबानमा
सोमबार, १६ असार २०८२, १० : ११
धनगढी । धनगढीमा भारी वर्षाका कारण घरहरू डुबानमा परेका छन्। धनगढी उपमहानगरपालिका -८ पूरा टोलहरू डुबानमा परेका छन्।
_IR71b0W7T0.jpg)
टोलका मान्छेहरू घरभित्र पानी पसेपछि सडक बाहिर आएका छन्। बाहिर नालाको पानी टोलभित्रको पसेको स्थानीयहरू बताउँछन्। घरमा, पसलमा पानी पसेपछि स्थानीयहरू समस्या छन्।
_a0bToNlwyy.jpg)
बिहानैदेखि घरभित्रको सामानहरू कहाँ राख्ने समस्या भएको छ। नालामा पानीको निकासको व्यवस्था नहुँदा समस्या भएको स्थानीयहरूको भनाइ छ। अहिले डुबानका कारण स्थानीयहरू समस्यामा रुमलिएका छन्।
_zrs3hhxX0l.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण