बिहान ८ बजेदेखि सांसदहरू प्रतीक्षामा, समिति बैठक अझै सुरु भएन
सोमबार, १६ असार २०८२, १६ : ०४
काठमाडौँ । सोमबार बिहान ८ बजे बोलाइएको शिक्षा समिति बैठक अझै सुरु हुन सकेको छैन । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच सहमति नजुटेपछि समिति बैठक अहिलेसम्म बस्न नसकेको हो।
समितिको आजको बैठकमा विधेयक पारित गर्ने तयारी थियो । तर, विधेयकमा सहमति जुट्न सकेको छैन । विधेयकमा शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धा तथा खुलाबाट स्थायी गराउने विषयमा महासङ्घले आपत्ति जनाएको छ ।
महासङ्घले ७५/२५ हुनुपर्ने भनेको छ भने समितिले ६०/४० को प्रस्ताव पारित गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण