जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती
सोमबार, १६ असार २०८२, २१ : २७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जीबी राई पक्राउ गर्न सरकारलाई चुनौती दिएका छन्।
उनले तीनजना गृहमन्त्री फेरिँदा पनि सहकारी पीडितहरूले न्याय नपाएको बताए । ’तिमीहरूले देश पछि चलाउलाउ, पहिले जीबी राई पक्रेर देखाऊ,’ शाहीले सोमबार फेसबुकमार्फत चुनौती दिएका छन् ।
उनले अगाडि भनेका छन्, 'तीन वटा गृहमन्त्री फेरिँदा पनि सडकमा पसिना चुहाउँदै मकै पोलेर, सागका मुठा बेचेर जम्मा गरेको गरिबको पैसा खाने जीबी राई पक्राउ गर्न सकेनन्। अझै उनीहरूका ठूला गफ गर्छन्, देश चलाउँछौँ रे? जनताले पत्याइदिनु पर्ने रे ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण