सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ विषयमा प्रधानमन्त्रीको सम्बोधन

मङ्गलबार, १७ असार २०८२, १९ : ४२
मङ्गलबार, १७ असार २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘थिम आधारित राउण्ड टेबल–अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ मा सम्बोधन गरेका छन् ।

मंगलबार ओलीले ‘थिम आधारित राउण्ड टेबल–अन्तर्राष्ट्रियता विकास सहयोगको पुनर्जीवन’ मा सम्बोधन गरेका हुन् । 

संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा प्रधानमन्त्री ओली स्पेनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप