फोटो फिचर
बबरमहल र मीनभवनमा बन्दैछन् आकाशे पुल (तस्बिरहरू)
बुधबार, १८ असार २०८२, ०८ : १५
सारांश
- काठमाडौंको बबरमहल र शान्तिनगर क्षेत्रमा पैदल यात्रीको लागि आकाशे पुल निर्माण सुरु भएको छ।
- भौतिक पूर्वाधार मन्त्रालयले आकाशे पुल निर्माणका लागि बजेट छुट्याएको छ, जसमा बबरमहलका लागि २ करोड ५० लाख र मीनभवनका लागि ४ करोड रुपैयाँ छ।
- आकाशे पुल नहुँदा पैदल यात्रुहरू जोखिम मोलेर सडक पार गर्न बाध्य छन्।
काठमाडौँ । सवारीसाधन र पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौँको बबरमहलस्थित जिल्ला अदालत अगाडि र शान्तिनगर क्षेत्रमा आकाशे पुल निर्माणको काम अघि बढेको छ।
पैदल यात्रुको सुरक्षित र सहज आवागमनका लागि आकाशे पुल बनाउन लागिएको हो । भौतिक पूर्वाधार मन्त्रालयले दुई ठाउँमा आकाशे पुल निर्माण गर्न बजेट छुट्टाएको छ।
मन्त्रालयले रणनीतिक सडक पुल निर्माण अन्तर्गत बबरमहलमा आकाशे पुल निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ भने मीनभवनमा आकाशे पुल निर्माणका लागि ४ करोड रुपैयाँ छुट्टाएको छ ।
हाल आकाशे पुल नहुँदा दुवै ठाउँमा पैदल यात्रु जोखिम मोलेर सडक वारपार गर्न बाध्य छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_PzRkhUe4Az.jpg)
_qXaqrdrXID.jpg)
_TFBkB3vMYV.jpg)
_H5CRw0LS1D.jpg)
_QXAU0wdihf.jpg)
_FHTkQJw9y8.jpg)
_bUS5uwygxs.jpg)
_YxNyKQFhjh.jpg)
_yVl6ocqqsG.jpg)
_iwUzm6BHrE.jpg)
_hKGNwbVTEI.jpg)
_abgOJYIxcB.jpg)
_jN9t0159rR.jpg)
_jqk3c6uk3E.jpg)
_G8UbzSXNpL.jpg)
_Q9VU0ApxRA.jpg)
_pqMX5cpeD2.jpg)
_BxtuVN0c1T.jpg)
_yCrONiMlED.jpg)
_Wet9FVXDUm.jpg)
_Ef4F98OJr6.jpg)
_uPUvNve3nn.jpg)
_R5dsyYL2Rb.jpg)
_mcJzcZNJ75.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण