शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तीन आकाशे पुल निर्माण गरिँदै

विराटनगर महानगरपालिकाले रु दुई  करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण...