काठमाडौँ । बर्खा लागेपछि काठमाडौँका तरकारी तथा फलफूल बजार अस्तव्यस्त हुन्छन् । तरकारी बजार त्यसै पनि अलि अलि हिलो भइरहने ठाउँ हो । त्यसमाथि पानी पसेपछि हिलाम्मे हुने गरेको छ ।
काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारको हालत पनि त्यस्तै भएको छ । बजार क्षेत्र जलमग्न हुन थालेपछि व्यापारीका साथै ग्राहकलाई पनि समस्या भएको छ । बजार सुक्खा र सफा नहुँदा व्यापारसमेत घटेको थोक विक्रेताहरुले बताएका छन् ।
_q0hET5nTJw.jpg)
बजारको संरचना व्यवस्थित नहुँदा र नाली प्रणाली कमजोर हुँदा हरेक वर्षा याममा यस्तो समस्या दोहोरिने गरेको व्यापारीहरू बताउँछन्।
_oAu1LatLbg.jpg)
गत वर्ष पनि बर्खा याममा पनि बागमतीको बाढी फलफूल बजारमा पसेर बिजोग भएको थियो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_XBJxAUfqBr.jpg)
_oU3eMTLGx2.jpg)
_nmcsTX4uUj.jpg)
_bv1N5jOO9Z.jpg)
_IltkSoG5SL.jpg)
_HjoDZmCcSp.jpg)
_Qtsst00k75.jpg)
_80r8hJzhYO.jpg)
_pxmIqt9j5M.jpg)
_BSjjFTNiwf.jpg)
१ प्रतिक्रिया