प्रधानमन्त्री पुगे रियल मड्रिडको रङ्गशाला
बिहीबार, १९ असार २०८२, १६ : १५
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मड्रिडस्थित रियल मड्रिडको रङ्गशालाको भ्रमण गर्नुभयो।
- क्लबका निर्देशक पेद्रो मार्टिन दे मिगेलले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभयो।
मड्रिड । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको बिहीबार भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतसहित अत्याधुनिक रङ्गशालाको भ्रमण गराएका थिए ।
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण