फोटो फिचर
पोखरामा छाता ओढेर सुनचाँदी व्यवसायीको विरोध प्रदर्शन (तस्बिरहरू)
शुक्रबार, २० असार २०८२, १५ : ०२
पोखरा । सुनचाँदी व्यवसायीले पोखरामा पनि विरोध प्रदर्शन गरेका छन् । आगामी आर्थिक वर्ष २०८२८३ को बजेटमा सरकारले सुनचाँदीमा ‘विलासी कर’ लगाएको भन्दै छाता ओढेरै नाराबाजीसहित शुक्रबार व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज, सुनको भन्सार ६ प्रतिशत कायम र सुनचाँदी कारोबारको लागि प्रस्ट नीति,नियमावली निर्माण गर्न माग गरेका छन् ।
पोखराको पृथ्वीचोकबाट सुरु भएको विरोध र्याली सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गा मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
_ebBz8QWkbc.jpg)
_5nBdPwd7h8.jpg)
_hzysUFWRF2.jpg)
_oyrMBN5LNB.jpg)
_hLixQuelnk.jpg)
_Cy3o4tLMnS.jpg)
_qPCvGQuENv.jpg)
_8GpWhsRx5o.jpg)

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण