चिकित्सकहरुको आन्दोलन
काउन्सिलको प्रमाणपत्र उसैलाई बुझाउने डाक्टरहरूको घोषणा
शुक्रबार, २० असार २०८२, १७ : ३०
सारांश
- नेपाल चिकित्सक संघले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ।
- चिकित्सकहरूले असार २४ गते मेडिकल काउन्सिलको प्रमाणपत्र बुझाउने भएका छन्।
- उपभोक्ता अदालतको निर्णयलाई चुनौती दिँदै चिकित्सकहरू आन्दोलनमा छन्।
काठमाडौँ । नेपाल चिकित्सक सङ्घको आह्वानमा आन्दोलनरत चिकित्सकहरूले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेका छन् । सोमबार बसेको नेपाल चिकित्सक सङ्घको आकस्मिक बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
त्यसअन्तर्गत असार २४ गते मङ्गलवार चिकित्सकहरूले मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउने लगायतका घोषणा गरेका छन् । उपभोक्ता अदालतको निर्णयलाई चुनौती दिँदै चिकित्सकहरू आन्दोलनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण